Flash Newsप्रदेश–३ प्रदेश नं ३ मा भोली सार्वजनिक विदा काठमाडौँ, १५ माघ। प्रदेश ३ को सरकारले भोली सार्वजनिक विदा दिने घोषणा गरेको छ । २०७५/१०/९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार भोली माघ १६ गते शहिद दिवसको अवसरमा प्रदेशभर सर्वाजनिक बिदा दिने घोषणा गरेको हो ।