प्रदेश नं २ नीति तथा कार्यक्रम बुधबार

जनकपुरधाम, २७ चैत-प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत हुने भएको छ ।  सभामुख सरोजकुमार यादवले आज प्रदेशसभाको १२ औँ बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र पढेर सुनाउँदै सो जानकारी दिनुभएको हो ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार बिहान ११ बजे प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here