प्रतिनिधि सभाको बैठक स्थगित

web

काठमाडौँ,१७माघ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि आजको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

कांग्रेसका सांसद मिनेन्द्र रिजालले आफ्नो भनाइ राखिसकेपछि कांग्रेसका अन्य सांसदहरु उठेका थिए। सभामुख कृष्ण बहादुर महराले बस्न आग्रह गर्दा पनि बस्न नमानेपछि आजको बैठक स्थगित भएको हो।

प्रतिनिधि सभाको अर्को बैठक आगामी माघ २० गते बस्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here