काठमाडौं; सरकारले पृथ्वी जयन्तीमा गरेको विदा कटौति एकदमै गलत हो । यो गर्नु हुन्न थियो । तर सरकारले राष्ट्रिय एकता दिवस र पृथ्वी नारायण शाहको जयन्तीकादिन विदा कटौती गरेर सम्पुर्ण नेपालीको भावनामाथि आघात पुर्याएको छ । उहाँले भन्नुभयोः यसमा हाम्रो घोर आपति छ ।
त्यसैले सरकारसंग हामीले माग पनि गरेका छौं । राष्ट्रपिताका रुपमा लिइने पृथ्वी नारायण शाहले २२ से २४ से राज्यलाई एकिकरण गरेर नेपाल बनाए जस्ले गर्दा नेपाली भनेर चिनिन पाएको छौं । नेपाली बन्न पाएका छै । हामीले त्यसमा गौरव गछौं ।सरकारले पृथ्वी जयन्तीमा विदा दिएन भने हामी ठुलो संघर्ष गछौं ।

