पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ विजयी

इलाम,२४ मंसिर–  नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं. २ बाट विजयी  हुनुभएको छ । नेम्बाङ ३६ हजार ५१४ मत ल्याएर विजयी हनुभएको छ । उहाँले प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here