पाँच दिन लामो चीन भ्रमणपुरा गरी परराष्ट्रमन्त्री ज्ञवाली नेपाल आउँदै

काठमाडौं,८ बैशाख– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँच दिन लामो चीन भ्रमणपुरा गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ । गत सोमबार चीन भ्रमणमा जानुभएका ज्ञवाली आज स्वदेश फर्कन लाग्नुभएको हो ।
चीन भ्रमणमा रहँदा मन्त्री ज्ञवालीले चिनियाँ समकक्षीका साथै चीनका उपराष्ट्रपतिसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
भ्रमणका क्रममा चिनिया प्रतिनिधिसँग नेपाल चीनबीच क्रस बोर्डर रेलवे निर्माणलाई प्राथमिकताका साथ राखेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here