धनकुटा, २२ असार–श्रीमतीले चुनाव हारेको झोकमा यहाका एक पुरोहितले आफ्ना १९ घर जजमान वहिस्कार गरेका छन्।
पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य उम्मेदवार थिईन् ।
कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहालले पत्नीको १३७ मत मात्रै आएपछि आशोशित बनेका हुन् ।आजको कान्तिपुर दैनिकमा खवर छ ।

