नेविसंघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त

काठमाडौँ, १४ फागुन – नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त हुनुभएको छ ।  नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सह-महामन्त्रीसमेत रहनुभएका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो ।

अध्यक्ष महरले नेविसंघको गौरव, गरिमा, प्रतिष्ठा एवं परम्परालाई थप उचाइ प्रदान गर्न प्राज्ञिक र सूचना प्रविधिको प्रयोगले संगठनलाई अझ थप योगदान पु¥याउने जिम्मेवारीपत्रमा उल्लेख गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here