नेपाल र बंगलादेशबीच ऊर्जाको व्यापार र लगानी सम्वन्धी सम्झौता हुने

काठमाडौं,२४ साउनः नेपाल र बंगलादेशबीच ऊर्जाको व्यापार र  लगानी सम्वन्धी सम्झौता हुने भएको छ ।  दुई देशबीचको ऊर्जा सहकार्य सम्वन्धी सम्झौतामा हस्ताक्षरका लागि बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद आज विहान नेपाल आउँदै हुनुहुन्छ ।

बंगलादेशसँग हुने ऊर्जाको व्यापार र लगानी सम्बन्धी सम्झौतालाई मन्त्रीपरिषदले स्वीकृत गरिसकेको प्रवक्ता दिनेश घिमिरेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here