नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० बर्ष पुरा,कमलादीमा विशेष कार्यक्रम

काठमाडौं,९ बैशाख ।  नेपालमा कम्युनिष्ट पार्टी( नेकपा)ले आज आफ्नो स्थापना दिवसको अबसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएका आज ७० वर्ष पुगेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कम्युनिष्ट पार्टी स्थापना अबसरमा आज देशैभरि विभिन्न कार्यक्रम गरि भनाउन लागेको जनाएको हो । पार्टीको सन् १९४९ को अप्रिल २२ मा स्थापना भएको थियो ।
नेकपाले आज राजधानीको प्रज्ञा–प्रतिष्ठानमा दिउँसो १ बजे विशेष कार्यक्रमको आयोजना गरेको छ । कमलादीमा हुने विशेष कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here