सुरज मेघनाथ /प्रयाग गुप्ता
बाँके १० चैत्र
नेपालगन्ज नाका जमुनाह बाट उदार गरि ल्याउएको नेपालीहरुलाई नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइन मा राखिएको ६०० ब्यक्तिहरु पर्खाल नागेर भागेका छन। नेपालगन्ज सिमा नाका जमुनाह बाट प्रवेश गराएर स्वास्थ परिक्षण गराएका ८०० जनालाई महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइनको ब्यवस्था गरेर राखेको थियो । भारत बाट आएका नेपालीहरु क्वारेन्टाइनबाट भागेर अहिले २०० जना मात्र रहेका छन् र क्वारेन्टाइन बाट पर्खाल नागेर भाग्ने धेरै जसो युवाहरु भागेका छन् ।

