नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडामा नगरपालिकले दाउरा वितरण

भिम नेपाली, प्रयाग गुप्ता
पुस,१३, आईतबार
नेपालगञ्ज उपमहानगरपालिकाले वडा- वडामा दाउरा वितरण गरेको छ। बाक्लो हुस्सु र सितलहर सुरु भएपछि नागरिक को जीवन बचाउन यस्तो गरिएको हो।केही दिन अघि देखि चलेको सितलहर को कारण मानविय क्षति नहोस भन्नको लागी अागो को न्यानो प्रदान गर्न दाउरा वितरण गरिएको नगरपालिका ले बताएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here