सुरज मेघनाथ / माघ ११ बाँके, नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन सम्पन्न भएको छ । शनिबार भेरी प्राबिधिक शिक्षालय नेपालगञ्जमा बिहान ९ बजेदेखी सुरु भएको मतदान कार्य सम्पन्न भएको छ। उक्त उद्योग बाणीज्य संघको १९ जनाको लागी ३ हजार ५० मतदातामा करिब २९सय १९ मत खसेको छ ।
मतगणा
भोलि बिहान ९ बजे बाट सुरु हुने बताइएको छ।

