नेपालगंज उपमहानगरपालिका वडा नं ३ मा लकडाउन लागु गर्न स्वयम सेवक परिचालन

भीम नेपाली ,प्रयाग गुप्ता
नेपालगन्ज (बाँके),१५ चैत्र
विश्व भर फैलियोको महामारीको रुपमा नोबेल कोरोना (कोभिड १९ ) भाइरस फैलिरहेको छ। नेपालमा नेपाल सरकार मन्त्री परिषदको मिति २०७६/१२/९ गतेको निर्णय अनुसार देश भर  लकडाउन गर्ने निर्णय गरेको हो।निर्णय कार्यान्वयनका लागि यस नेपालगञ्ज ने.ग.उ.मा वाड नं ३ मा भएको नाकाहरु लकडाउन गर्नको लागि २० जना यूवाहरुलाई स्वयम सेवकको रूपमा परिचालन छ। भाइरसको त्रास र सजगताका लागि नेपालगन्ज वडा नम्बर ३ वार्ड बासी बाहेकलाई प्रवेशमा निषेध लगाएको र  मानिसहरूलाई भिडगर्न नदिने स्वयम सेवक आकाश गुप्ताले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here