माघ-३ शुक्रबार
बाँकेको मुख्य सहर नेपालगन्ज को विभिन्न स्थान मा सवारी आवतजावत अबरुद्ध हुने गरी सवारी साधन पार्किङ गरिएको छ।सहरमा अव्यस्थित तरीकाले संचालित ई -रिक्शा लगायतका सवारी साधन जथाभावी साचालन भइरहँदा यात्रु आवतजावत मा समस्या हुनुका साथै विभिन्न समयमा सवारी दुर्घटना हुने गरेको पाइन्छ। स्थानीय सरकारले सडक लाई व्यवस्थित गर्ने मुख्य योजना भनेता पनि अझ सहर अव्यस्थित भयको छ। सडक अस्तव्यस्त को अवस्था लाई व्यवस्थित गर्न स्थानीय सरकारको ध्यान जान जरुरी छ।उक्त सडकहरू जाम हुनु नियमित जस्तो भयको छ। सरकारले सो सवारी साधन सञ्चानमा सडक सहजताको लागि नियमन गर्न जरुरी छ।

