नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर जार्दै

काठमाडौं,१० असोज । पछिल्लो समय नेकपा नेताहरु विदेश भ्रमणमा एक पछि अर्काे जानेक्रम जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली हाल अमेरिका भ्रमण रहेका समयमा सोहि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिंगापुर जार्दै हुनुहुन्छ ।

आज बेलुकी उहाँ सिंगापुर जान लागेको सचिवालयले जनाएको छ । पत्नी सिता दाहालको नियमित चेकअपका लागी सिंगापुर जान लागेको पारिवारिक स्रोतले बताएपछि उहाँको भ्रमणलाई चासो दिइएको छ । चेकअप पछि नेपाल फर्कने बताइको छ । सिंगापुरमा हुने भेटवार्ताका विषयमा भने केहि खुलाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here