नेकपाले वेपत्ता योद्धा दिवस मनाउँदै, पेरिसडाँडामा औपचारिक कार्यक्रम आयोजना

काठमाडौं, ७ जेठ । तत्कालीन समयमा माओवादी केन्द्रले मनाउँदै आएको वेपत्ता योद्धा दिवस यस पटक देखि नेपाल कम्युनिस्ट पार्टी नेकपाले मनाउँदै छ । पछिल्लो समयमा एमाले र माओवादी एकीकरणपछि नेकपाको ब्यानरमा मनाउन लागिएको यो दिवस पहिलो हो । दिवसको अवसरमा दिउँसो एक बजे पेरिसडाँडामा औपचारिक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here