निर्वाचित प्रतिनिधीबीच नै पैशाको बार्गेनि, नीति बनाउने कि बाजा किन्ने ?

web

काठमाडौं, ५ वैशाख – संघीय मुलुकको नीतिनियम बनाउने प्रमुख जिम्मेवारीसहित निर्वाचित भएका सांसदले निर्वाचन क्षेत्र विकास कोषका नाममा विगतको भन्दा बढी रकम माग गरिरहेका छन् ।

निर्वाचन प्रयोजनका लागि निर्धारण गरिएको १ सय ६५ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका सांसदले आफूअनुकूलको योजना कार्यानवयन गर्न बजेट बिक्रि गरिरहेका छन् । आजको राजधानीमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here