निर्वाचन अायाेगले प्रतिनिधि सभाकाे अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाउँदै

काठमाडाैँ, २ फागुन – निर्वाचन आयोगले प्रतिनिधि सभाकोे अन्तिम नतिजा राष्ट्रिपतिलाई वुझाउदै छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको नतिजा आएको लामो समयपछि मात्र समानुपातिक तर्फको अन्तिम नतिजा प्रकाशन गरेको आयोगले आज अन्तिम नतिजा राष्ट्रपतिलाई वुझाउन लागेको हो ।

दलहरुले पाएको समानुपातिक सिटमा नाम सिफारिस गर्दा नमिलेकोे कलस्टर मिलाएर हिजोसम्ममा सवै दलले पठाएपछि राष्ट्रपतिलाई अन्तिम नतिजा वुझ