निर्वाचनको तयारी तीव्रः आयोग

काठमाडौं,२५ असोज– निर्वाचन आयोगले आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी तीव्र रुपले अगाडी बढेको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई हिजोबाट सुरु भएको तालिम आज पनि जारी रहेको छ ।
तालिमसँगै अन्य तयारी पनि भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here