निजी क्षेत्रको कर्जा पौने २४ खर्ब पुग्ने

काठमाडौं, २७ असार – आगामी आर्थिक वर्ष २०७४–७५ मा निजी क्षेत्रमार्फतको कर्जा २३ खर्ब ७० अर्ब रुपैया पुग्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लक्षीत निजी क्षेत्रको कर्जा २० प्रतिशत पुर्याउन बैंक तथा वित्तिय संस्थाले आगामी आवमा थप तीन खर्ब ९४ अर्ब रपैया बढी कर्जा, लगानी गर्नुपर्नेछ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिले लक्ष्य पूरा गर्न निजी क्षेत्रले २० प्रतिशत कर्जा बढाउनुपर्ने व्यवस्था गरेको छ । आजको अन्नपूर्णमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here