नायिका निशा अधिकारी आमा बन्दै (तस्विर सहित)

काठमाडौं,१८ चैत । नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान शरद भेषवाकरसँग विवाह बन्धनमा बाँधिएकी नायिका निशा अधिकारी आमा बन्ने भएकी छिन् । आफू आमा बन्ने भएपछि सामाजिक सञ्जालमा विभिन्न तस्विर पोस्ट गरेकी छिन् । उनी आमा बन्न लागेको कुरा गत पुषमा नै उनले इन्टाग्रामबाट सार्वजनिक गरिसकेकी छिन् । त्यसपछि भने उनले सन्तानको माया, ममता र स्नेहका प्रतीक र त्यसैको पर्खाइमा रहेका दिनचर्याका तस्बिरहरु पनि एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here