नागढुंगा इटाभट्टानजिकै बम विस्फोट

काठमाडौं,१२ जेठ । काठमाडौंको नागढुंगामा विस्फोट भएको छ । नागढुंगा इटाभट्टानजिकै बम विस्फोट भएको प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार विस्फोटपछिको पूर्ण विवरण प्राप्त भइसकेको छैन । विस्फोट कस्ले र किन गरायो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here