नख्खु वम काण्डः दुई जना पक्राउ

काठमाडौं,३ बैशाख । नख्खुस्थित एनसेल गेट अगाडि भएको बम बिस्फोटमा संलग्न भएको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

स्रोतका अनुसार समूहका मध्यामाञ्चल टास्क फोर्स सदस्य वीरबहादुर कडायत र जुम्ला सेक्रेटरी चन्द्रबहादुर तिरुवालाई पक्राउ गरिएको हो। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार सुन्धाराबाट पक्राउ गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here