नकआउट चरणः आज पौने ८ बजे फ्रान्स र अर्जेन्टिना भिड्दै

एजेन्सीःविश्वकपको नकआउट चरणको पहिलो खेलमा शनिबार दुई पूर्वविजेता टोली फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । दुईपटकको उपाधि विजेता अर्जेन्टिना र एकपटकको विजेता फ्रान्स रुसमा पनि उपाधिका मुख्य दाबेदार मानिएका टोली हुन् । त्यसैले शनिबार ७:४५ बजेपछि सुरु हुने फ्रान्स र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा प्रतियोगिताकै रोचकमध्येको खेल हुने पक्का छ ।

अर्जेन्टिना र फ्रान्सबीचको प्रतिस्पर्धाको अर्थ रोचक खेल मात्रै हैन, दक्षिण अमेरिका र युरोपेली फुटबलबीचको प्रतिस्पर्धा पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here