धारिलो हतियार प्रयोग गरि हत्या

Dead body in a mortuary

काठमाडौं, ८ पुस – बुटवलमा एकजनाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–१० का ३९ वर्षका धुमे गिरीको धारिलो हतियार प्रहार गरी गएराति हत्या भएको हो ।

गिरीको शव हत्या गरी फालिएको अवस्थामा कालिकाचोक नजिकै बाटोको बिचमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा बुटवल–११ का ३८ वर्षका संजय नेपालीलाई पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here