समाचारसमाज दैलेख केन्द्रबिन्दु भएर ५.१ रेक्टर स्केलको भूकम्प दैलेख,२९ बैशाख । दैलेखमा गएराति ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु भएर राति १२ बजेर २६ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।