दूरसंचार प्राधिकरणको अध्यक्ष पदमा दर्खास्त आह्वान

काठमाडौं– नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि दर्खास्त आह्वान भएको छ । ३० वर्ष पार भई ६५ वर्ष ननाघेका सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव भएका नागरिकले दर्खास्त दिन सक्नेछन् । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here