दुई तिहाई बहुमतले राजधानी प्रदेश ४ को राजधानी पोखरा तोकियो

काठमाडौं,१८ असारःसत्ता र प्रतिपक्षदलको समर्थनमा पोखरालाई प्रदेश ४ को स्थायी राजधानी घोषणा भएको छ । प्रदेशसभाको सोमबारको बैठकमा सहभागी सबै ५२ सांसदको समर्थनमा राजधानी तोकिएको हो ।

संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुनेछ भन्ने उल्लेख छ ।

सोही अनुसार कार्यवाहक सभामुख सिर्जना शर्माले तत्काल कायम सदस्यको आधारमा दुई तिहाई बहुमतले राजधानी तोकेको घोषणा गर्नु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here