दीपक मनाङेको तत्काल सपथ नहुँने

काठमाडौं,२२ पुस । गण्डकी प्रदेशसभाले दीपक मनाङेलाई सदस्यको रुपमा ‘तत्काल’ सपथ नगराउने भएको छ । गण्डकी प्रदेश सभाले दीपक मनाङेलाई सदस्यको रुपमा ‘तत्काल’ शपथ नगराउने भएको छ ।

गण्डकी प्रदेशको कार्य व्यवस्था समितिको आज बसेको बैठकमा समितिका सदस्यहरुले राजिव गुरुङ अर्थात् दीपक मनाङेलाई शपथ नगराउन सुझाव दिएका थिए । प्रदेश सरकार गुरुङको सपथ ग्रहणका विषयमा अन्यौल छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here