काठमाडौं,२९ जेठः संवैधानिक परिषदले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ ।
परिषदको मंगलबार बसेको बैठकले जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो। तत्कालीन प्रधानन्याधीश गोपालप्रसाद पराजुली अवकाश पाएपछि रिक्त रहेको प्रधानन्यायाधीश पदमा जोशीको नाम सिफारिस भएको हो।

