दसैंको मुखमा हजारौं कर्मचारीले तलब भत्ता विहिन

काठमाडाैं,२६ असाेज । प्रदेश सरकार मातहतका कार्यालय व्यवस्थापनमा ढिलाइ हुँदा दसैंको मुखमा हजारौं कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् ।

सबैजसो प्रदेशमा साउनयता कर्मचारीले तलब नपाएको गुनासो छ । प्रदेश मातहत पठाइएका स्थानीय पूर्वाधार विकास विभागकै ७ सय कर्मचारीले तलब पाएका छैनन् ।

प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत जिल्ला तहका सयौं कर्मचारीले तीन महिनायताको तलब र दसैं खर्च पाउन बाँकी छ । आजको कान्तिपुरमा खबर ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here