तिम्रै नामको गीत…. बजारमा (भिडियो सहित)

काठमाडौं–लगातार सफल गीत बजारमा ल्याउने क्रममा मालती डिजिटल प्रा.लीले फेरी अर्को मर्मस्पर्शी लोकदोहोरी गीत बजारमा ल्याएको छ ।

गायिका विष्णु माझी र गायक सुर्य खड्काको आवाजमा तिम्रै नामको गीत….बोलको गीत बजारमा ल्याएको हो ।

जुन गीतको म्युजिक भिडियो यु–टुव मार्फत सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियोमा सम्पदा बानिया र हेमन्त खत्रीले अभिनय गर्नुभएको छ ।

यस गीतको शब्द र लय र हेमन्त खत्रीले नै गर्नुभएको छ । यस गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ठ बनेको मालती डिजिटल प्रा.लीका प्रबन्धक रामु खड्काले  जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here