बाँके
नेपालगन्ज ८ कात्तिक
दिपावाली हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुल्क पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाउने गर्छन् । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । दिपावाली
पर्व विशेष गरी हिन्दु रास्ट्र भारत र नेपालमा मनाईन्छ।आज(शुक्रबार ) काग तिहार। कागको पुजा गरि तिहारको पहिलो दिन सुरु भएसंगै आजबाट दिपावालीमा घरघरमा झिलिमिली सजिएको छ ।

