तरकारीमा दादागिरी रोकिएन,बल्खुस्थित तरकारी बजारमा अनुगमन

काठमाडौं,११ भदौंःवाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले साेमबार बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेकाे छ । बिहान ४ बजे नै टाेली तरकारी बजार पुगेकाे थियाे । अनुगमनमा अवराेध गरेकाे भन्दै व्यापारी रबि शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here