तपाईको ठेगाना परिवर्तन भयो ! तपाईंको ठेगाना कुन गाउँपालिका वा नगरपालिकामा पर्छ ? (लिष्ट सहित)

स्थानीय तहको संरचना राजपत्रका प्रकाशित भएसँगै पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भएका छन्। त्यसको स्थानमा गाउँपालिका र नगरपालिकाको नयाँ संरचना आजैदेखि कार्यान्वयन भएको छ।

स्थानीय तह पुनर्संरचना आयोगले दिएको ७१९ स्थानीय तहमा २५ वटा थप गर्दै सरकारले ७४४ वटा स्थानीय तह बनाएको छ।

७४४ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा गएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो । हेर्नुहोस्, तपाईंको पुरानो ठेगाना कुन गाउँपालिका वा नगरपालिकामा पर्छ ?

Rajpatra Final Local Level 744

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here