तत्कालका लागि मण्डलामा निषेधाज्ञा लागू नगर्न सर्वोच्चको आदेश

काठमाडौं,२२ असारःसर्वोच्च अदालतले माइतीघर मण्डलामा सभा, जुलुस तथा विरोध प्रदर्शन गर्न सरकारले लगाएको निषेधाज्ञा तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलाशले शुक्रबार दिउँसो उक्त आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here