डिभीको नतिजा आज सार्वजनिक हुने

काठमाडौं, १ जेठ । डाइभर्सिटी भिसा डिभी चिठ्ठा को नतिजा आज सार्वजनिक हुने भएको छ।
अमेरिकाले प्रदान गर्दै आएको डिभी कार्यक्रम अन्तर्गत सन् २०१७, अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक हुन लागेको हो । सो कुरा अमेरिकी सरकारको आधिकारीक वेवसाइट ‘डिभीलोटरी डट स्टेट डट’ मा उल्लेख छ । नतिजा हेर्न डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here