ठुला दलको तालमेल सत्ताका लागि– नेता भट्टराई

कञ्चनपुर,९ जेठ– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ठूला राजनीतिक दलको चुनावी तालमेल सत्ताको खेलका लागि भएको टिप्पणी गर्नुभएको छ ।
आज बिहान नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक डा भट्टराईले निर्वाचनमा काँग्रेस– माओवादी केन्द्र तथा एमाले– राप्रपाबीच भएको तालमेल कुर्सीका लागि भएको आरोप लगाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here