जेजे चिकेन कसरी तयार गर्ने ?

काठमाडौं, सानेपास्थित जलान जलान रेस्टुरेन्टमा विभिन्न स्वादका परिकार पाइने भए पनि आधुनिक युवाहरूको रोजाइमा पर्ने लोकप्रिय खाना जेजे चिकेन उपत्यकामा उत्कृष्ट परिकारमा गनिन्छ ।

कन्टिनेन्टल, हर्बल र नेपाली मसलाको संयुक्त मिश्रणमा जेजे चिकेन तयार गर्दा निकै स्वादिलो हुन्छ । तल दिइएका सामग्रीलाई आफ्नो स्वादअनुसार आफ्नै तरिकाले तयार गरेर खाँदा जेजे चिकेनको स्वाद निकै फरक पाइन्छ । सेफ श्यामप्रसाद सापकोटाका अनुसार..

सामग्री :
कुखुराको छातीतर्फको मासु २ सय ग्राम
मरिचको धूलो
खुर्सानीको धूलो
अदुवा र लसुनको पेस्ट
स्विट चिल्ली ससेज
नोट : नुन–तेल आफ्नो स्वास्थ्यले पचाउन सक्ने गरी प्रयोग गर्ने । यो सामाग्री हामीले कान्तिपुरको नारीबाट साभार गरेका हौं ।

तस्विरहरु : नवराज वाग्ले 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here