जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा बम भेटियो

नुवाकोट,७ मंसिर–नुवाकोट जिल्ला निर्वाचन कार्यालय परिसरमा बम भेटिएको छ । कार्यालय अगाडि बम भेटिएपछि सेनाको डिस्पोजल टोलीले अहिले निश्क्रिय पार्न थालेको छ ।
विदुर नगरपालिका ४ विदुरको मुटुमै रहेको कार्यालय अगाडि सकेट बम भएको प्रहरीले जानकारी दिएको छ ।
सेनाको डिस्पोजल टोलीले निश्क्रिय पार्ने प्रयासमा रहेको प्रहरीले जनाएको छ । वम कस्ले राखेको हो भन्ने अझै केहि नखुलेको प्रहरीले जनाएको छ । अहिले त्यहाँको जनजीवन त्रशित बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here