एजेन्सीः विश्वकप फुटवल अन्तरगत आजभएको अन्तिम खेलमा ब्राजिल र स्वीजल्याण्ड अंक बाड्न बाध्यभएका छन् । खेल सुरुभएको करिब २० मिनेटमा ब्राजिलले स्वीजल्याण्डलाई एक गोल हाने र अग्रता लिएकामे थियो ।
खेलको ४५ मिनेट पछि स्वीजल्याण्डले एक गोल गर्दै बराबरीको स्थीतिमा ल्याएको हो ।
मैदानमा ब्राजिल आक्रमकरुपमा रुपमा प्रस्तुत भएपनि धेरै पटक गोल गर्न चुकेको थियो ।

