छोरीको लगाव,आमाको समर्पण: नर्सरीदेखि स्नातक तहसम्म अशक्त छोरी डोर्याएर विद्यालय

काठमाडौं,८ असार । आमाले सन्तानलाई माया गर्नु प्राकृतिक नियम हो ।

हरेक आमामा मातृत्वात्सल्य गुण हुन्छ नै सन्तानको शिक्षाको लागि त्याग गर्ने आमा भने विरलै हुन्छन् ।

यस्तै आमा हुन् भक्तपुर लिवालीकी मैया भोयद्यु ।

छोरीको शिक्षाप्रति उनको समर्पण सबैका लागि प्रेरणाका स्रोत बनेको छ ।

शारिरिक रुपमा अशक्त छोरीलाई मैयाले नर्सरीदेखि स्नातक तहसम्म डोर्याएर आएकी छिन् ।

सुलोचना अहिले स्नातक पहिलो बर्षमा अध्यनरत छिन् ।

सुलोचना भोयधुलाई उनकी आमा मैयाले हात समाएर विद्यालय लैजान थालेको अढाइ दशकभन्दा बढी भईसकेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here