चार किलो सुनसहित ३ जना पक्राउ

Gold bars

काठमाडौं,२० पुस । प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ । बिहीबार राती धादिङको  गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीले अनुसन्धान भइरहेकाे जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here