चर्चामा रहेको छक्का पन्जा २ को ए दाजु नसमाउ नाडीमा..बोलको गीत ओर्जिनलमा यस्तो थियो(भिडियाे सहित)

काठमाडौं, असोज ११ गतेबाट रिलिज हुन लागेको चलचित्र छक्का पन्जा २ को पहिलो गीत सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक भएको केही दिनपछि पहिलो गीत सार्वजनिक भएको थियो ।

ए दाजु नसमाउ नाडीमा’ बोलको गीतको भिडियो सार्वजनिक भए लगत्तै धेरै चर्चामा आयो । गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वर छ ।

प्रिन्स र अल्मोडाको संगीत रहेको भन्ने थियो गीतमा र प्रिन्स र दीपकराज गिरीको शब्द थियो । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार जीतु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकालको अभिनय छ ।
तर रमाइलो कुरा गीत अल्मोडाले संगीत गरेका थिएनन्… गन्धर्व समुदायका पुराना कलाकार कान्छा मगर नेपालीले गरेका थिए । तर यो कुरा बाहीर आएपछि उनिहरुले संगीतकारको नाममा अहिले कान्छा मगर नेपालीको नाम राखिएको छ ।
यसको पहिलो गीत यस्तो थियो ।भ

भिडियाे

कान्छामगर नेपाली जन्म वि.सं १९७७ मा र मृत्यु २०६३ साल आर्थात् ८६ वर्षमा भएको थियो । सक्षम व्याण्डका प्रीन्स नेपाली कान्छामगर नेपालीकै पनाति हुन् । अहिले प्रीन्स र कान्छामगर नेपालीले संगीत गरेको पोष्ट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here