चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु

रुकुम, १७ वैशाख- सानीभेरी गाउँपालिका–१० झारपोखरीमा आज अपराह्न चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर ११ वर्षीया बिमला खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here