गृहमन्त्रालयले भन्यो चुनावको दिन…..

काठमाडौँ, ८ आसार । दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुने प्रदेश नं. १, ५ र ७ मा यही असार १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले आज जारी गरेको सूचनामा ती प्रदेशहरुमा यही असार ११ देखि १४ गते सम्म चार दिन सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here