गुर्भाकोट वडा कार्यालयमा शंकास्पद सहित विप्लवको पर्चा

सुर्खेत,२० चैत । सुर्खेतको गुर्भाकोट नगरपालिका–६ को वडा कार्यालयमा शंकास्पद बस्तु भेटिएको छ। सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लवको पर्चासहित गुर्भाकोट बडाखोलीको वडा कार्यालय अगाडि शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मेहेलकुनाका अनुसार वडा कार्यालयको ढोका अगाडि रातो कपडाले छोपिएको बम जस्तो बस्तु देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here