गाजामा दोहारो भीडन्त

एजेन्सीःईजरेल र प्यालेष्टाईनबीचको सीमा क्षेत्र गाजामा दोहारो भिडन्त जारी छ । ईजरेली सेनाको मृत्युपछि पछिल्लो भीडन्त सुरु भएको हो । भीडन्तका क्रममा ३ हमास विद्रोही र एक सर्वसाधारणको मृत्यु भएको छ ।

भिडन्तका क्रममा १५ हमास विद्रोहीको सैन्य केन्द्रमा आक्रमण गरेको ईजरेली सेनाले पुष्टि गरेको छ । यद्यपी, युद्धविराम गरेको प्यालेष्टाईन पक्षले दाबी गरेपनि ईजरेलले आफ्नो अडान स्पष्ट पारेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here