भीम नेपाली,प्रयाग गुप्ता
असोज १३,
खजुरा गाउँपालिका बाँके के गाउँ मा आफ्नो गाउँ मा केही नमुना युक्त काम गर्नुपर्छ भन्ने ज्वलन्त उदाहरणसहित यो काम गरेका छौ, भनेर यसका संस्थापक अध्यक्ष आशाराम डाँगीले रिबन काटेर उद्घाटन गरेका छन। यस ट्रेनिङ सेन्टरका प्रबन्धक निर्देशक ललित डी.सी.ले गाउँमा युवालाई सूचना र प्रविधिसँग जोड्नुपर्छ ,यसरी जोड्ने काम गरेकाछौं। अझ भविष्यमा समाजमा टेवा पुग्ने धेरै कामहरु विस्तार गर्ने कुरा समेत बताउनुभयो।शिक्षा भनेको एक्काइसौं शताब्दीको नभई नहुने अति आवश्यक चीज हो भनी भन्नुभयो ।उक्त उद्घाटन कार्यक्रममा सम्पूर्ण अतिथि तथा विद्यार्थी सबैलाई कार्यक्रम बाट स्वागत गर्नु भो।

